२० पुष २०८०, शुक्रबार
फाइल तस्वीर सन् २०२४ मा आर्थिक बृद्धि घटेर दुई दशमलव चार प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि दूई दशमलव ...
२० पुष २०८०, शुक्रबार
फइल तस्वीर गलेश्वर — झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला ...
२० पुष २०८०, शुक्रबार
तस्वीरमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो । काठमाडौँ – वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी ल्याउन नसकिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज शुक्रबार आयोजित संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन ...
२० पुष २०८०, शुक्रबार
फइल तस्वरि तनहुँ — राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको ...
२० पुष २०८०, शुक्रबार
दमौली —तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीरम्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । ...
१९ पुष २०८०, बिहिबार
तस्वीरमा मुग्लिन–पोखरा सडक खण्ड दमौली — मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीर याङ्गुन — म्यानमारको राज्य प्रशासन परिषद्ले नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यानमारले आफ्नो देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको अवसरमा आज बिहीबार नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना ...
१९ पुष २०८०, बिहिबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । ...
१८ पुष २०८०, बुधबार
खोटाङ — गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् । मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित ...