१७ पुष २०८०, मङ्गलबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र ...
१६ पुष २०८०, सोमबार
मनाङ — हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै ...
१६ पुष २०८०, सोमबार
फाइल तस्वीर भोजपुर — अरुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वषौँदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले एक हजार पाँच सय मिटर तल उचाइमा अरुण नदीको पानी सोलार ...
१६ पुष २०८०, सोमबार
फाइल तस्वीरभोजपुर — कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्त तीन दशकपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई पक्राउ गरेको ...
१६ पुष २०८०, सोमबार
फाइल तस्वीर हेटौँडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द हुने भएको छ । सडकको स्तरोन्नति गर्नुपर्ने भएकाले आज सोमबारदेखि आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सडक बन्द हुने ...
१५ पुष २०८०, आइतबार
जानकी — नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गर्नुभएको थियो । फाउण्डेशनकी ...
१५ पुष २०८०, आइतबार
फाइल तस्वीर म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ ...
१४ पुष २०८०, शनिबार
फाइल तस्वीररामपुर — स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ...
१४ पुष २०८०, शनिबार
तस्वीरमा विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको । मुग्लिन — चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि ...
१३ पुष २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक २३ वर्षीय युवकको मृत्यु भएको छ । जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको ...