०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित

समाज

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

फाइल तस्वीरटक्सार —टक्सार भोजपुर कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी ...

गठबन्धनका उम्मेदवारले कर्णालीमा दर्ता गराए उम्मेदवारी

फाइल तस्वीर बीरेन्द्रनगर — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर गठबन्धनका उम्मेदवारहरुले एकै समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कर्णाली प्रदेशबाट ...

जलवायु परिर्वतनको असरः पुसमै फुल्यो लालीगुराँस

फाइल तस्वीरजाजरकोट —फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताउनुभयो । ...

बजारीकरणको अभावमा लोप हुँदै गुन्द्री

फाइल तस्वीरअत्तरिया —अत्तरिया कैलाली पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ । आजभोलि हातले बुनेका पटेराका गुन्द्री पाउनै मुस्किल छ । ओछ्याउन, बस्न, अन्न सुकाउनलगायत काममा प्रयोग हुने गुन्द्रीको प्रयोग कम ...

राप्रपाले राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्ने

फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्नेभएको छ । राप्रपाले तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान ...

भूकम्प गएकोे पाँच दिनपछि ९० वर्षकी वृद्धाको सकुशल उद्धार

तस्वीरमा जापानमा विनासकारी भूकम्पको भग्नावशेष ।टोकियो — गतहप्ता मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने अझै दुई सय २२ जना मानिसहरु हराइरहेका छन् । भूकम्पका कारण भग्नावशेषमा फसेकी ...

राजधानीको नजिकै गाउँ, सहज सडक पहुँचले मुहार फेरिँदै

भक्तपुर — कमलविनायकबाट करिब तीन सय मिटर अगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका–५ छालिङमा सडक सहज पहुँचसँगै मुहार फेरिन थालेको छ । नेपाली सेनाको सैनिक प्रतिष्ठान ब्यारेक पछाडिबाट सुरु हुने ...

मुक्त हरवाचरवा सम्मेलन फागुन १२ देखि जनकपुरमा

तस्वीमा राष्ट्रिय सम्मेलनको तयारीमा मुक्त हरवाचरवा जनकपुरधाम — राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा उक्त मञ्चको राष्ट्रिय सम्मेलन हुन ...

पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सप्तरी – सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम ...

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा वितरण

मन्थली — रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा ...