१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाज

छोरीलाई गोली प्रहार गरि हत्या गर्ने बुवा पक्राउ

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई ४ दिन पछि प्रहरीले पक्राउ गरेको छ । ...

हेटौँडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजबाट तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरुहुने भएको छ । ...

खाजा घरबाट तास खेल्दै गरेको अवस्थामा ७ जना पक्राउ

उनिहरुको साथबाट रु ३५ हजार ९ सय ६० नेपाली र १७ हजार १ सय ३० भारतीय रुपैयाँसहित ४ बुक ताससमेत बरामद गरिएको छ । ...

सेनाले ४ जनाभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दै

नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका ४ जनाभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । ...

बारामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या

बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका – १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । ...

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले जानकारी दिएका छन् । ...

फेवातालको २०३५ सालमा बाँधिएको बाँध ४२ वर्षपछि मर्मत

ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । वि.सं. २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । ...

स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परियोः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । ...

कैलालीमा वडा सदस्यको घरमा एक युवती मृत अवस्थामा फेला

गौरीगङ्गा नगरपालिका – ३ का वडा सदस्य निरज चौधरीको ट्र्याक्टर राख्ने घरमा २२ वर्षीया अञ्जिता चौधरी आज बिहान मृत भेटिएकी हुन् । ...

स्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जना पक्राउ

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित २ जना भारतीयलाई पक्राउ गरेको छ । ...