१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

समाज

छतमा खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

सप्तरीमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।छतमा खेल्ने ...

गुल्मीमा हालसम्म २७ सय ९७ जनाले कोरोनाको खोप लगाए

काठमाडौं – गुल्मी जिल्लामा झण्डै २ हजार ८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय ...

भागरथी हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका छन् । दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज ...

ताप्लेजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

काठमाडौं – गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर ...

विद्यार्थी कुट्पिट गर्ने शिक्षक पक्राउ

काठमाडौं – परीक्षामा थोरै नम्बर ल्याएको भन्दै कक्षा भित्र विद्यार्थीलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ को माध्यमिक विद्यालय सिक्टाका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन ३ गते हेमराज बिकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा ...

धनुषामा एक महिला मृत अवस्थामा फेला

धनुषाको कमला नगरपालिकामा मंगलबार एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका–२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी बिहानै घर नजिकैको खेतमा ...

झापामा ढुङ्गा प्रहार गरि पत्नीको हत्या

काठमाडौं – झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि पत्नीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ वर्षीया फुलसिता ...

जरिवाना तोकिएपछि फरार भएका व्यक्ति सप्तरीबाट पक्राउ

बहुविवाह मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार भएका एक व्यक्ति सप्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका–७ बस्ने २८ वर्षीय उमेश चौधरी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको ...

छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु

पोखरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएको छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन् । लेकसाइडबाट ...

बलात्कारपछि हत्याको घटनामा मुछिएपछि प्रहरी चौकीका प्रमुख निलम्बित

भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा मुछिएपछि स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ । ...