२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

शेयर बजार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, एक अर्ब १३ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ । आज दुई ...

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम एक अर्ब २६ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पहिलो कारोबार दिन आज आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ...

नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ — साताको चौँथो दिन आज शेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको ...

१७ दशमलव ६९ अङ्कले बढ्यो नेप्से परिसूचक

फाइल तस्वीरकाठमाडौँ — कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार ...

नेप्से परिसूचकमा १२ दशमलव ९३ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव ...

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर सूचीकृत

फाइल तस्वीरदोलखा — दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक ...

साताको पहिलो दिने आज नेप्से २१ दशमलव ९९ अङ्कले घट्यो

साङ्केतिक तस्वीरकाठमाडौँ —साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न ...

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि , कारोबार रकम एक अर्ब ५४ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम ...

नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ६७ करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट आएको छ । आज नेप्से २० दशमलव ३१ अङ्कले घटेर २०२५ दशमलव १२ बिन्दुमा झरेको हो । नेप्से परिसूचक ...

नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले गिरावट, कारोबार रकम दुई अर्ब १५ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ ...