११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

शेयर बजार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

साङ्केतिक तस्वीरकाठमाडौँ — अघिल्लो आईतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर ...

नेप्से परिसूचकमा २९ दशमलव ७१ अङ्कले ओरालो

काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ...

पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, नेप्से परिसूचकमा ६३ दशमलव २४ अङ्कले वृद्धि

फाइल तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत ...

नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि, कारोबार रकम दुई अर्ब ५६ करोड

काठमाडौं — नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई ...

नेप्से परिसूचकमा ३५ दशमलव ३७ अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ९७ करोड

फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन आज बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक ...

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३१ करोड

काठमाडौं –धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ ...

नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट, कारोबार रकम ३ अर्ब ४९ करोड

काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब ११ करोड

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलब ...

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

काठमाडौं — ब्रोकरको लाइसेन्स वितरण प्रक्रियाका विषयमा विवाद बढ्दै गएका बेला अर्थ समितिको आज बसेको बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको आज बसेको समितिको बैठकले यसअघि जेठ २९ गतेको ...

नेप्सेमा सामान्य अङ्कले गिरावट, कारोबार रकम ४ अर्ब ७४ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । ...