११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

शेयर बजार

नेप्सेमा दोहोरो अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौं — साताको पहिलो दिन आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ ...

नेप्से परिसूचकमा ३४ दशमलव १७ अङ्कको वृद्धि

फाइल तस्वीरुकाठमाडौं — लगातार उकालो लागिरहेको शेयर बजारमा साताको तेस्रो दिन आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ ...

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि स्थगित

काठमाडौं — सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी ...

नेप्से परिसूचकमा ४० दशमलव ४८ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव ...

शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपछ : अर्थमन्त्री डा. महत

फाइल तस्वीर : डा. प्रकाशशरण महत अर्थमन्त्रीकाठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भन्नुभयो, “शेयर बजारमा लगानी ...

नेप्से परिसूचकमा एक हजार नौ सय ३२ दशमलव ३३ अङ्कको वृद्धि

साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट,कारोबार रकम १ अर्ब ९७ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको ...