१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

शेयर बजार

केही महिनादेखि ओरालो लागेको शेयर बजारमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज — केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर ९आइपिओ० बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि ९ब्रोकर कार्यालय० मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब २३ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज तीन सय ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम दुई अर्ब ४८ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज तीन सय ...

झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम तीन अर्ब ४९ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो । ...

नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट, कारोबार रकम तीन अर्ब ६३ करोड

फाइल तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन ...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि, कारोबार रकम दुई अर्ब ८८ करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम तीन अर्ब ३८ करोड

काठमाडौँ — साता कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम ...

शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो यात्रामा, कारोबार रकम तीन अर्ब ९४ करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम तीन अर्ब १९ करोड माथि

काठमाडौँ — शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ को बिन्दुमा पुगेको हो ...