१७ भदौ २०८१, सोमबार
सिरहा, भदौ १७ गते । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुङ्गाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ ...
१७ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १७ गते । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गर्नुभएको छ । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गर्नुभएको बोर्ड सदस्य ...
१७ भदौ २०८१, सोमबार
राससमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ।काठमाडौँ, भदौ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण ...
१७ भदौ २०८१, सोमबार
पोखरा, भदौ १७ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी एमालेका चार जनालाई मन्त्रिमा नियुक्त गरेर आज सोमबार सरकार विस्तार गर्नुभएको हो । ...
१७ भदौ २०८१, सोमबार
किएभ, भदौ १७ गते । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई आश्रय ...
१७ भदौ २०८१, सोमबार
बागमती, भदौ १७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा ...
१७ भदौ २०८१, सोमबार
वीरगञ्ज, भदौ १७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन ...
१७ भदौ २०८१, सोमबार
फाइल तस्वीर काठमाडौँ, भदौ १७ गते । नेपाल बार एशोसिएसनले ‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आन्दोलनमा उत्रिएको नेपाल बारले आज सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत ...
१७ भदौ २०८१, सोमबार
चितवन, भदौ १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक ...
१७ भदौ २०८१, सोमबार
काठमाडौँ, भदौ १७ गते । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । ...