२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म ...
२४ कार्तिक २०८१, शनिबार
झापा, कात्तिक २४ गते । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु ...
२४ कार्तिक २०८१, शनिबार
रुपन्देही, कात्तिक २४ गते । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । ...
२४ कार्तिक २०८१, शनिबार
...
२४ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर आज यहाँ आयोजित कार्यक्रममा उहाँले ...
२४ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक २४ गते । सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ । ...
२४ कार्तिक २०८१, शनिबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज शनिबार बिहान ११ बजे बस्न ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी आह्वान गरिएको हो । कार्यवाहक प्रवक्ता मनिष झाका ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास ९होस्टेल० को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ । सोही ...