१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ

समाचार

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी, कात्तिक २६ गते । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उहाँको ...

दूध उत्पादक किसानलाई अनुदान

मध्यविन्दु, कात्तिक २६ गते । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० अनुदान दिने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम ...

माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

फिक्कल, कात्तिक २६ गते । सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक ...

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

तुलसीपुर, कात्तिक २६ गते । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला ९मल्लागिरी० उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी ...

तरुण दलले बनायो श्रमिकको घर

झापा, कात्तिक २६ गते । नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख ...

बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौँ, कात्तिक २६ गते । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा ...

आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल

काठमाडौँ, कात्तिक २६ गते । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत ...

राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को ...

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, कात्तिक २५ गते । खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ...

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक, कात्तिक २५ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पु¥याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेकोे समितिको बैठकले स्थानीय तहका ...