१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित

समाचार

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, कात्तिक २५ गते । खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ...

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक, कात्तिक २५ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पु¥याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेकोे समितिको बैठकले स्थानीय तहका ...

समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : काङ्ग्रेस नेताहरू

काठमाडौँ, कात्तिक २५ गते । नेपाली काङ्ग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि ...

बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन

काठमाडौँ, कात्तिक २५ गते । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहनुभएको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा ...

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते

सर्लाही, कात्तिक २५ गते । अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि ...

रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, कात्तिक २५ गते । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ पर्नुभएका ...

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ, कात्तिक २५ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले ...

हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन

काठमाडौँ, कात्तिक २५ गते । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको ...

व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर, कात्तिक २५ गते । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुनेगरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा ...

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त

सप्तरी, कात्तिक २५ गते । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले ...