१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

समाचार

बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

काठमाडौँ, कात्तिक २६ गते । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा ...

आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल

काठमाडौँ, कात्तिक २६ गते । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत ...

राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को ...

पानीका मुहान संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, कात्तिक २५ गते । खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ...

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक, कात्तिक २५ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पु¥याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेकोे समितिको बैठकले स्थानीय तहका ...

समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन : काङ्ग्रेस नेताहरू

काठमाडौँ, कात्तिक २५ गते । नेपाली काङ्ग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि ...

बागमती प्रदेशमा काङ्ग्रेस र एमालेको संयन्त्र गठन

काठमाडौँ, कात्तिक २५ गते । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहनुभएको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा ...

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक बोम्जन गम्भीर घाइते

सर्लाही, कात्तिक २५ गते । अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि ...

रास्वपा सभापति लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, कात्तिक २५ गते । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ पर्नुभएका ...

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ, कात्तिक २५ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले ...