१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

समाचार

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ, कात्तिक २६ गते । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । ...

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही ...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी पुस २ गतेका लागि आह्वान

काठमाडौँ, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले आगामी पुस ...

एमालेलाई दान स्वरुप दिएको जग्गाविरुद्ध परेको मुद्दाको पेशी ‘हेर्न नमिल्ने ’मा

काठमाडौँ, कात्तिक २६ गते । भाटभटेनी सुपरमार्केटका व्यवसायी मीनबहादुर गुरुङले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई दान स्वरुप दिएको जग्गाविरुद्ध परेको मुद्दाको पेशी हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा अन्तरिम आदेश ...

राष्ट्रपति ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

वासिङ्टन, कात्तिक २६ गते । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो ...

वीरगञ्जबाट लामो रुटमा चल्ने सवारीसाधनले यात्रुसँग दोब्बर भाडा असुल्दै

वीरगञ्ज, कात्तिक २६ गते। छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न ...

कर्णालीका पाँच जिल्लाले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्छनः प्रदेश कृषिमन्त्री शाह

काठमाडौँ, कात्तिक २६ गते । नेपालले अहिले अभ्यास गरिरहेको राजनीतिक प्रणाली प्रजातान्त्रिक हिसाबले सबैभन्दा उच्चतम व्यवस्था हो । हामीले यसलाई उत्कृष्ट व्यवस्थाका रुपमा आत्मसात गरिरहेका छौँ । तथापि, व्यवस्था आफैँले केही गर्ने होइन, सञ्चालनकर्ताका क्रियाकलापका ...

गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंँ, कात्तिक २६ गते। नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको “अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर ...

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक २६ गते । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर ...

आर्थिक सुधारका काम हुँदैछः प्रधानमन्त्री ओली

विराटनगर, कात्तिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । ...