२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ । शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय ...
२६ कार्तिक २०८१, सोमबार
धनुषा, कात्तिक २६ गते । झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम पुगेको छ । नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई यहाँ नेपाली ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ ...
२६ कार्तिक २०८१, सोमबार
डडेल्धुरा, कात्तिक २६ गते । सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि (दिउसेडी) कार्यक्रम हुने गरेको ...
२६ कार्तिक २०८१, सोमबार
तनहुँ, कात्तिक २६ गते । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले आगामी पुस ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । भाटभटेनी सुपरमार्केटका व्यवसायी मीनबहादुर गुरुङले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई दान स्वरुप दिएको जग्गाविरुद्ध परेको मुद्दाको पेशी हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा अन्तरिम आदेश ...
२६ कार्तिक २०८१, सोमबार
वासिङ्टन, कात्तिक २६ गते । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो ...