२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० ...
२६ कार्तिक २०८१, सोमबार
चितवन, कात्तिक २६ गते । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ सय छ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता तीन हजार दुई सय १७ जनामा परीक्षण गर्दा ...
२६ कार्तिक २०८१, सोमबार
भक्तपुर, कात्तिक २६ गते । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको ...
२६ कार्तिक २०८१, सोमबार
धरान, कात्तिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गर्नुभएको छ । युएन वुमनद्वारा आज ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो । प्राधिकरणका सूचनाअधिकारी ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को हिजोको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं ...
२६ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक २६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित उहाँ निर्माणस्थलमा पुग्नुभएको हो । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ...
२६ कार्तिक २०८१, सोमबार
अजरबैजान, कात्तिक २६ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुग्नु भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप(२९०मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति ...