०२ असोज २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असोज २ गते । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने ...
०२ असोज २०८१, बुधबार
मुख्यमन्त्री सतिशकुमार सिहं ।जनकपुरधाम, असोज २ गते । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको ...
०२ असोज २०८१, बुधबार
ललितपुर, असोज २ गते । सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका सबैले एकापसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज यहाँ आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते। बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको ...
०२ असोज २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असोज २ गते । निर्वाचन आयोगले आगामी मङसिर दोस्रो साता उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले स्थानीय तहमा रिक्त भएका पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने भएको हो । आयोगका अनुसार ...
०२ असोज २०८१, बुधबार
काठमाडौ, असोज २ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । ...