२७ कार्तिक २०८१, मङ्गलबार
अजरबैजान, कात्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते। निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयनहुने उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालनागर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले २१ वर्ष उमेर पूराभएको, उपनिर्वाचन हुने ...
२७ कार्तिक २०८१, मङ्गलबार
गण्डकी, कात्तिक २७ गते । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ । आज बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको छ । ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर ...
२७ कार्तिक २०८१, मङ्गलबार
सिरहा, कात्तिक २७ गते । सिरहामा ११ सदस्यीय प्रजातान्त्रिक सेनानी सङ्घ गठन भएको छ । सोमबार यहाँ सम्पन्न भेलाले प्रजातन्त्र सेनानी रामकुमार यादवको सभापतित्वमा सङ्घ गठन गरेको हो । नेपाली काङ्ग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवको प्रमुख ...
२७ कार्तिक २०८१, मङ्गलबार
वासिङ्टन, कात्तिक २७ गते । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “आफ्नो उपराष्ट्रपतिपदको उम्मेदवारको ...
२७ कार्तिक २०८१, मङ्गलबार
कोलम्बो, कात्तिक २७ गते । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पु¥याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ । कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो ...