०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

समाचार

महान् पर्व हरितालिका (तीज) का अवसरमा आज तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन

फाइल तस्वीर ।काठमाडौँ, भदौ २१ गते । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । आज चार बजेसम्म करिब तीन लाख भक्तजनले ...

यस वर्षको तीज यसरी मनाए कलाकारले

तस्वीरमा कलाकारहरुको तीजको रौनक ।काठमाडौँ, भदौ २१ गते । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि तीजको व्रत बस्दै आउनुभएको छ । सदाझैँ यो ...

पाँच जना स्रष्टाहरुद्वारा संयुक्त रुपमा नेवाः सांस्कृतिक पाँच विधाका पुस्तकहरू सार्वजनिक

विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिंदाको तस्वीर ।काठमाडौँ, भदौ २१ गते । पाँच खण्डमा विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिएको छ । पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त ...

गृहमन्त्री लेखक र विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिडबीच सिंहदरबारमा भेटवार्ता

गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनकाठमाडौँ, भदौ २१ गते । गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । राष्ट्रिय निर्देशक डेभिड ...

एक महिना अघि राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएका सचिव दुवाडीलाई गृहको जिम्मेवारी

तस्वीरमा गृह सचिव गोकर्णमणि दुवाडी काठमाडौँ, भदौ २१ गते । सरकारले गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी लानेभएको छ । हिजो बिहीबार साँझ सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सचिव दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गर्ने ...

लोसपाले आगामी वर्ष पार्टीको महाधिवेशन गर्ने

फाइल तस्वीरः पार्टी अध्यक्ष महन्थ ठाकुर ।काठमाडौँ, भदौ २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकले आगामी २०८२ को वैशाख २६ गते ...

सिँचाई आधुनिकीकरण अभिवृद्धिका लागि सहुलियतपूर्ण ऋृण सहायता लिइने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाडौँ, भदौ २१ गते । सरकारले सिँचाई आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब १५ अर्ब २९ करोड रुपैयाँ (एक ...

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने

फाइल तस्वीरकाठमाडौँ, भदौ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ४ गते शुक्रबार अमेरिकाको न्यूयोर्क जानुहुने भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जाने ...

सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या, दुर्घटनाको उच्च जोखिम

जीर्ण बनेको सडक । राजविराज भदौ २१ गते । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा हुँदा पनि मर्मत नहुँदा सवारीसाधन ...

वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्न ऊर्जामन्त्रीको खड्काको आग्रह

तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै मन्त्री दीपक खड्का ।काठमाडौँ, भदौ २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण श्रृजना भएको दावी गर्नुभएको छ । ...