१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

मापदण्ड पुरा नगर्ने क्रसर उद्योगलाई कारवाही गर्न निर्देशन

सरकारले दर्ता नगरी सञ्चालन गरेका क्रसर उद्योगहरुलाई बन्द गर्ने भएको छ । ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज २२ जनाको मृत्यु

आज पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सर्वोच्च अदालतद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संविधानत जिल्ला स्तरीय कार्यालयहरुलाई अधिकारविहीन बनाएको भएता पनि प्रमुख जिल्ला अधिकारमार्फत् जिल्लाको प्रशासन गरेको भन्दै के कारणले यस्तो गरिएको भनी कारण देखाउ आदेश जारी गरेको छ । ...

ओली पक्षको उपस्थिति विना अपरान्ह चार बजे सचिवालयको बैठक बस्दै

पार्टी कार्यालय धुम्बाराहीमा आज मङ्गलबार अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको औपचारिक बैठक बस्ने भएको छ । ...

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । ...

९ सय ७२ दशमलव ९५ प्रतिशत नाफा सहित अग्रस्थानमा कामना सेवा बैंक

बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । ...

मन्त्रिपरिषदद्धारा सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय

ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सर्वसाधारण जनताप्रति सरकार चुकेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ...

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...

आज कोरोनाको कारण १८ जनाको मृत्यु, २ हजार ५ सय ७१ जनामा नयाँ सङ्क्रमित

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसकोे सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाउनेको सङ्ख्यासँगै देशभर कोरोना भाइरसबाट मृत्युहुनेको कुल सङ्ख्या १ हजार १ सय २६ जना पुगेको छ । ...