११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

प्रधानमन्त्रीको आजको सक्रियता के का लागि ?

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटे लगतै अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गर्न पुगे । ...

बामदेव गौतमलाई साक्षी राख्दै अध्यक्षद्वयबीच खुमलटारमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेको बेला आफुमाथि सङ्कट देखिए पछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रचण्ड निवास खुमलटारमा पुग्नु भएको छ । ...

स्नातकोत्तर तहको प्रवेश परीक्षा पुस १८ देखि हुने

सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । ...

जनकपुरधाममा राम र सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाईँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज शनिबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । ...

पुलको रेलिङ भाँच्दै खस्यो सुमो

काठमाडौंको नारायणटारमा आज बिहान ना १ ज ५३६३ नम्बरको टाटा सुमो पुलबाट तल खसेको छ । ...

नेकपाभित्रको विवाद चर्किएको बेला प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । ...

जोरबिजोर प्रणाली अन्त्य, भोलि शुक्रबारदेखि उपत्यकामा सबै सवारी साधन गुड्ने

सरकारले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनहरुमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ । स्थानीय प्रशासन र यातायात व्यवसायीबीच आज भएको सहमतिमा जोरबिजोर प्रणाली हटाएसँगै भोली शुक्रबारदेखि उपत्यकाका सडकहरुमा सबै सवारी साधनहरु चल्ने छन् ...

निगमको जहाज १ सय ४१ यात्रु लिएर दिल्ली उँड्यो, नियमित उडान सुरु

कोभिड–१९ को महामारीका कारण चैतदेखि बन्द भएको हवाई सेवा आजबाट सुरु भएको छ । ...

लेखा समितिद्धारा स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई बोलाउने निर्णय

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशङ्कामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । ...

श्रीराम सुगर मिलद्धारा बक्यौता रकम किसानको खातामा पठाउने सहमति

उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । ...