१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही

काठमाडौं– विभाजनको सङ्घारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधरको बबरमहल स्थित कार्की बैंकेटमा भएको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा राखेको छ । ...

नेकपा सांसदहरुद्धारा सर्वोच्चमा रिट

संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभाका सदस्यहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । ...

उपाध्यक्ष गौतम र गृहमन्त्री बादलबीच गोप्य भेटवार्ता

सत्तारुढ दल नेकपाका ओली र दाहाल—नेपाल दुवै पक्षतिर जान अन्कनाइरहेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैँसेपाटी पुगेका छन् । ...

केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धी पत्र निर्वाचन आयोगमा पु¥याइयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पु¥याएको छ । ...

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपतिलाई नभएको सांसदहरुको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको संसद भवन बानेश्वरमा बसेको बैठकले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकालदै तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेका छन् । ...

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि दाङमा हुने

महिलाको क्रिकेटको राष्ट्रिय प्रतियोगिता पुष ११ गतेदेखि गर्ने भएको छ । महिला क्रिकेटको प्रतियोगिता सम्पन्न भए पछि पुरुषको क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । ...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेकोले ताजा जनादेशका लागि संसद् भङ्ग गर्नु परेको जिकिर गर्नु भएको छ । ...

निर्वाचन आयोग पुग्यो कारवाहीको जानकारी

काठमाडौं– पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । हिजो पुस ५ गते बसेको पार्टी स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्न सिफारिस ...

एनएमबी बैंकले १६.२० प्रतिशत लाभांश दिने

काठमाडौं– एनएमबी बैंकले आफ्नो शेयरधनीहरुलाई १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

संसद् भवनमा ओली इतर सांसदहरुको बैठक बस्दै

फुटको घोषणाहुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका निर्वतमान सांसदहरुको बैठक नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद् भवनको लोत्से हलमा सुरुभएको छ नेकपा नेतृ पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको ...