११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा

दाङको लमहीमा पुष ११ देखि सञ्चालन हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । ...

संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा

संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । ...

संसद् विघटन विरुद्ध सर्वोच्चमा सुनुवाई प्रारम्भ

काठमाडौं – सङ्घीय संसद् विघटन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजबाट बहस प्रारम्भ भएको छ । ...

केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समूहतिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । ...

नेपाली स्ट्राइकर बिमल मगर गम्भीर घाइते

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर बन्द्र प्रशिक्षणका क्रममा गम्भीर घाइते भएका छन् । ...

ओमानले लगाायो अन्तर्राष्ट्रिय उडान र स्थल मागर्मा रोक

नयाँ र बढी सङ्क्रामक प्रजातीको कोरोना भाइरस फैलिरहेको भन्दै ओमानले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । ...

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध कांग्रेसले आन्दोलन गर्ने

पार्टी कार्यलय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । ...

थपिए ७ सय २२ जना कोरोना सङ्क्रमित, तीन जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ । ...

उपाध्यक्ष गौतम र गृहमन्त्री बादल आफूसँग रहेको अध्यक्ष प्रचण्डको दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल–नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन् । ...

सुनको चाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सय रुपैँयाले घटेको छ । ...