०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

समाचार

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

तस्वीरमा ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट ।पर्वत, भदौ २४ गते । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण ...

अर्थ समितिको बैठक बस्दै

फाइल तस्वीरः संसद सचिवालय ।काठमाडौँ, भदौ २४ गते । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको ३७ औँ बैठक बस्दैछ । संसद सचिवालयद्वारा सूचना अनुसार आज सोमबार बिहान ११:०० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बस्ने ...

डेङ्गीको प्रकोपः डेङ्गीबाट झापामा दुईजनाको मृत्यु

फाइल तस्वीरभद्रपुर, भदौ २४ गते । डेङ्गीबाट भापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ...

किसानको पीडाः किवी फल्यो बजारकै समस्या

तस्वीरमा कालिकोटका किसानले फलाएको किवी ।कालिकोट, भदौ २४ गते । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ...

चालीस वर्षदेखि सारङ्गीमा अडेको जीवन

तस्वीरमा सारङ्गी रेट्दै लालबहादुर ।देउखुरी, भदौ २४ गते । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ...

लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

नवनिर्मित वडा कार्यालय भवन ।मुस्ताङ, भदौ २४ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन ...

मुलुककै पहिलो स्मार्ट भिलेज घलेगाउँ पर्यटक पर्खाइमा

तस्वीरमा घलेगाउँ र पृष्ठभुमिका सुन्दर, मनोरम प्राकृतिक दृश्य ।बेसिशहर, भदौ २४ गते । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक ...

घरदैलोमा इलाका प्रशासन, सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य

तस्वीरमा कार्यालय भवन उद्घाटक गरिंदै ।वीरगञ्ज भदौ २४ गते । सुपौलीका जनतालाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । घरदैलोमा इलाका प्रशासन कार्यालय, सुपौली सञ्चालनमा आएसँगै नागरिकता, ...

‘साम्बाला’ हेर्न भारतीय कलाकार नेपालमा

तस्वीरमा नेपाली र भारतीय कलाकारहरु । काठमाडौँ, भदौ २४ गते । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ । ...

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको १११ औँ जन्मजयन्ती मनाइँदै

फाइल तस्वीरः साहित्यकार एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला ।काठमाडौँ, भदौ २४ गते । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अब्बल साहित्यकार एवम् जननिर्वाचित प्रधानमन्त्री कोइरालाको आज ...