२८ कार्तिक २०८१, बुधबार
धादिङ, कात्तिक २८ गते । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत ...
२८ कार्तिक २०८१, बुधबार
झापा, कात्तिक २८ गते । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । ...
२८ कार्तिक २०८१, बुधबार
पर्सा, कात्तिक २८ गते । खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा आदर्शनगरस्थित रङ्गशालामा आयोजित बृहत् आत्मरक्षा तालिम कार्यक्रमलाई आज सम्बोधन गर्दै ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा ...
२८ कार्तिक २०८१, बुधबार
अजरबैजान, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज ...
२८ कार्तिक २०८१, बुधबार
अजरबैजान, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही ...
२८ कार्तिक २०८१, बुधबार
ढाका, कात्तिक २८ गते । बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ । विद्यार्थी ...