२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज ...
२८ कार्तिक २०८१, बुधबार
अजरबैजान, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आह्वान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही ...
२८ कार्तिक २०८१, बुधबार
ढाका, कात्तिक २८ गते । बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ । विद्यार्थी ...
२८ कार्तिक २०८१, बुधबार
गाजा, कात्तिक २८ गते । गाजा सहरको पूर्वमा रहेको सुजयिया र उत्तरी गाजा पट्टीमा गरिएको इजरायली कारबाहीमा बुधबार तीन जना प्यालेस्टिनीको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गाजाका चिकित्सा स्रोतले गाजा सहरको पूर्वमा रहेको ...
२८ कार्तिक २०८१, बुधबार
बागमती, कात्तिक २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । प्रदेश सरकारको सय दिनको उपलब्धि पत्रकार सम्मेलन गरी आज उहाँले सार्वजनिक गर्नुभयो । ...
२८ कार्तिक २०८१, बुधबार
रुकुम पश्चिम, कात्तिक २८ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथ विदेश जान ...
२८ कार्तिक २०८१, बुधबार
लमजुङ, कात्तिक २८ गते । जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ । नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ...
२८ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २८ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको ...