२९ कार्तिक २०८१, बिहिबार
चितवन, कात्तिक २९ गते। चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुनेहुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरैहुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म ...
२९ कार्तिक २०८१, बिहिबार
बाकु, कात्तिक २९ गते। अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरुभएको जलवायु परिवर्तनसम्बन्धी संयुक्तराष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९)को आज चौथो दिन जारी छ । ...
२९ कार्तिक २०८१, बिहिबार
गोदावरी, कात्तिक २९ गते। नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनुभएका भुल कैलारी गाउँपालिका वडा नं २ को ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । ...
२९ कार्तिक २०८१, बिहिबार
जनकपुरधाम, कात्तिक २९ गते। विगत पाँच महिनादेखि विवादको कारण दैनिकरुपमा कामकाज बन्द हुनेगरेको धनुषाकोे नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा आएको छ । ...
२९ कार्तिक २०८१, बिहिबार
जनकपुर, कात्तिक २९ गते। विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ । विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले ...
२९ कार्तिक २०८१, बिहिबार
मनिला, कात्तिक २९ गते । फिलिपिन्सले उसागी नाम दिइएको बिनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि ...
२९ कार्तिक २०८१, बिहिबार
जकार्ता, कात्तिक २९ गते । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ ...
२९ कार्तिक २०८१, बिहिबार
महोत्तरी, कात्तिक २९ गते । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो । सो वडामा ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । नेपाली काङ्ग्रेसले नेपाली काङ्ग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका ...