०६ असोज २०८१, आइतबार
भर्खरै
★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? ★   मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै ★   अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट ★   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार ★   कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार ★   ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत ★   विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थीहरु उत्साहित ★   लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज नयाँ रेकर्ड कति छ प्रतितोला ? ★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

समाचार

सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, भदौ २४ गते । सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । ...

‘जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व’

काठमाडौँ, भदौ २४ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमबहादुर महर्जनले जनताको जनधनको संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै नदी किनारामा बस्दै आएका काठमाडौँवासीको संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । ...

सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति

गण्डकी, भदौ २४ गते । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी ...

प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ, भदौ २४ गते । प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित ...

बिपीको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ, भदौ २४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ...

‘तटीय क्षेत्रसम्बन्धी फैसलाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’: सांसद केसी

काठमाडाँै, भदौ २४ गते । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद केसीले ...

‘मुलुकमा स्थिरता कायम गर्न काङ्ग्रेस–एमाले गठबन्धन भएको हो’

डडेल्धुरा, भदौ २४ गते । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । आज नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा ...

माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव

उदयपुर, भदौ २४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ ।उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले ...

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौँ, भदौ २४ गते । ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका ...

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

काठमाडौँ, भदौ २४ गते । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ । उहाँले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर ...