२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

समाचार

खानीको उत्खननले मुलुकलाई अधिक लाभ हुन्छः मन्त्री भण्डारी

काठमाडौँ, वैशाख २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताउनुभएको छ । नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग ...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाडौँ, वैशाख २३ गते । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी ...

संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ : सांसद शुक्ला

नेपालगञ्ज, वैशाख २३ गते । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र सरकारको जिम्मेवारी संसद्प्रति हुन्छ । संसदीय व्यवस्थामा सरकारको निर्माण संसद्ले गर्छ । संसद् ...

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ

काठमाडौँ, वैशाख २३ गते । सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस ...

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

फाइल तस्वीरकञ्चनपुर, वैशाख २३ गते । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी ...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौँ, वैशाख २३ गते । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका ...

लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा, वैशाख २३ गते । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा ...

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल–जापान सम्बन्ध

काठमाडौँ, वैशाख २३ गते । जापानका विदेश मन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । जापानको विदेशमन्त्री नियुक्त भएपछि ...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

फाइल तस्वीरगोदावरी, वैशाख २३ गते । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका ...