२५ भदौ २०८१, मङ्गलबार
खोटाङ, भदौ २५ गते । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ ...
२५ भदौ २०८१, मङ्गलबार
तस्वीरमा तरकारीको बीउ वितरण गरिंदै ।गोरखा, भदौ २५ गते । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई ...
२५ भदौ २०८१, मङ्गलबार
तस्वीरमा पहिरो रोकथामको लागि ‘रक एङ्करिङ’ ।म्याग्दी, भदौ २५ गते । चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, भदौ २५ गते । प्रतिनिधिसभाको चौंथो अधिवेशनको ५४ औ बैठक आज मङ्गलबार बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । संसद् सचिवालयका अनुसार ...
२५ भदौ २०८१, मङ्गलबार
तस्वीरमा ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा म्याग्दी, भदौ २५ गते । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरसिमकोट, भदौ २५ गते । हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको हो । ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरगुलरिया, भदौ २५ गते । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २५ गते । लामो प्रतीक्षापछि सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भए पनि पीडित भने आयोगमा कस्ता पदाधिकारी आउलान् भन्ने चासो र चिन्तामा परेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरः डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे ।गण्डकी, भदौ २५ गते । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेकोले चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका हुन् ...