२९ कार्तिक २०८१, बिहिबार
अजरबैजान, कात्तिक २९ गते । नेपालले पेरिस सम्झौताको कार्यान्वयन पक्ष प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । पेरिस सम्झौताअन्तर्गत पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेकाले अब सिधै निर्णयमा ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । टिममा ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘ग्लोबल साउथ’ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव सेवामा लाग्नुपर्ने बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको ...
२९ कार्तिक २०८१, बिहिबार
सुदूरपश्चिम, कात्तिक २९ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन दलहरू लागेका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले रिक्त रहेको जिल्ला समन्वय समिति कैलालीको संयोजकमा टीका चौधरी भुललाई ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० को प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । आज यहाँ सुरु भएको सम्मेलनको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो । ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल आउनुभएको छ । विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसिसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ । आज बधाइ सन्देश दिँदै उहाँले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिनुभएको ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । नागढुङ्गा सडकखण्ड आजदेखि आगामी मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक ...