२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न माग गर्नुभएको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गर्नुभयो । सांसद मायाप्रसाद शर्माले ...
२५ भदौ २०८१, मङ्गलबार
सङ्खुवासभा, भदौ २५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस सङ्खुवासभा प्रदेश (ख)ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरः एमाले सांसद् गोकुलप्रसाद बास्कोटा ।काठमाडौँ, भदौ २५ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद् गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिनुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २५ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद् देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उपसभामुखलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग(एसिडी)को तेस्रो ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम ...
२५ भदौ २०८१, मङ्गलबार
देउखुरी, भदौ २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ । पत्रकारले तथ्यमा आधारित रही समाचार लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले ...