३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उहाँले भन्नुभयो, ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा ...
३० कार्तिक २०८१, शुक्रबार
बेइजिङ, कात्तिक ३० गते । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । ...
३० कार्तिक २०८१, शुक्रबार
विराटनगर, कात्तिक ३० गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वाराआज यहाँ आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । पहिलो पटक नेपालबाट बङ्गलादेशमा ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् । ‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हायातमा ...
३० कार्तिक २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक ३० गते । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । ...
३० कार्तिक २०८१, शुक्रबार
नुवाकोट, कात्तिक ३० गते । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक सिंहदरबारमा सुरु भएको छ । ...