०२ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित ...
०२ जेठ २०८१, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, जेठ २ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको ...
०२ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको भेटमा उहाँहरुबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा ...
०२ जेठ २०८१, बुधबार
फाइल तस्वीरः एमाले संसदीय दलको बैठक। काठमाडौँ, जेठ २ गते । सरकारको मुख्य ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काङ्ग्रेसले गरेको अवरोधको प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । आज ...
०२ जेठ २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, जेठ २ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ ९ गते बुधबार पारित गर्ने तयारी गरिएको छ ...
०२ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २ गते । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न ...
०२ जेठ २०८१, बुधबार
गोदावरी, जेठ २ गते । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण ...
०२ जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ २ गते । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ...
०२ जेठ २०८१, बुधबार
गण्डकी, जेठ २ गते । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उहाँ आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउनुहुन्छ । आठ वर्षअघि ट्याक्सी चलाउन थाल्नुभएका उहाँले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहनुभएको ...
०२ जेठ २०८१, बुधबार
भरतपुर, जेठ २ गते । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । ...