२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

आजको मौसमः भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौँ, जेठ २ गते । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित मुलुकका हाडी भागमा आंशिक बदली रही बाँकी तराई भेगमा ...

नेपाल कम्युनिस्ट पाटी एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । अध्यक्षका प्रतिस्पर्धी ...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

काठमाडौँ, जेठ १ गते । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर ...

वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने

काठमाडौँ, जेठ १ गते । सरकारले युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी ...

राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

काठमाडौँ, जेठ १ ग्त्े । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने काङ्ग्रेसका सांसदहरुको माग ...

काङ्ग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसद्वारा संसदमा नाराबाजी ।काठमाडौँ जेठ १ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविनका लागि संसदीय समिति गठनको माग गर्दै काङ्ग्रेसले प्रतिनिधिसभा ...

सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस

काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ...

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै ...

लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जना पक्राउ

महेन्द्रनगर, जेठ १ गते । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत ...

एमालेद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

फाइल तस्वीरः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, जेठ १ गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी एमालेले नेकपा एकीकृत समावजादीबाट सुदूरपश्चिमका मुख्यमन्त्री बन्नुभएका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशका ...