२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । सांसद्हरुले सर्वोच्च अदालतले बागमती र अन्य नदी किनारामा थप २० मिटर क्षेत्रमा संरचना बनाउन रोक लगाउने फैसला पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद घनश्याम रिजालले सर्वोच्च ...
२५ भदौ २०८१, मङ्गलबार
पाटन, भदौ २५ गते । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषि क्षेत्रमा आश्रित जनसङ्ख्या न्यूनीकरणगरी लागत कम र उत्पादन धेरै हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ । नेपाल किसान महासङ्घ केन्द्रीय समितिको ...
२५ भदौ २०८१, मङ्गलबार
महोत्तरी, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । बैठकको पहिलो दिन सहभागीहरुले सुझाव दिने क्रम सकिएको छ। बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको ...
२५ भदौ २०८१, मङ्गलबार
सिरहा, भदौ २५ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सिरहावासीका समस्याबारे संसद्मा आवाज उठाउने बताउनुभएको छ । आज गोलबजारका स्थानीयसँग कुराकानी गर्दै उहाँले खानेपानी, कृषि उपजको उचित बजार ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ । उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यस्थापन प्रणालीका लागि ...
२५ भदौ २०८१, मङ्गलबार
न्यूयोर्क, भदौ २५ गते । गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएकोे वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, भदौ २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताउनुभएको छ । राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा ...
२५ भदौ २०८१, मङ्गलबार
सिन्धुपाल्चोक, भदौ २५ गते । लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु–याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने ...
२५ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २५ गते । नेपाली काङ्ग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद् गुरुङले आफूमाथि लगाइएको ...