२६ असोज २०८१, शनिबार
भर्खरै
★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

समाचार

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा), जेठ १२ गते । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । ...

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँः अध्यक्ष डा राउत

पोखरा जेठ १२ गते । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा सिके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै ...

कार्यदलको बैठकमा जुटेन सहमति, बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्ने तयारी

फाइल तस्वीर कार्यदलको बैठक । काठमाडौँ, जेठ १२ गते । सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानविन समितिको लागि क्षेत्राधिकारसहितको कार्यादेशलाई अन्तिम निष्कर्षमा टुङ्ग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहिन सकिएको छ । आज शनिबार अपरान्ह सिंहदरवारस्थित कानुन, ...

ऋृणको भार थपिदै, चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋृण थपियो

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । देशमा चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋृण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका ...

तिनाउ नदीमा डुबेर एक किशोरको मृत्यु

प्रतिकात्मक तस्वीरबुटवल, जेठ १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स ...

संसदमा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भयो : पूर्वसभामुख सापकोटा

पूर्वसभामुख अग्निप्रसाद सापकोटा । काठमाडौँ, जेठ १२ गते । प्रतिनिधिसभाका पूर्वसभामुख एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । आज शनिबार ...

पर्सामा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

फाइल तस्वीरवीरगञ्ज (पर्सा), १२ जेठ। जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने ...

ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी क्षेत्रमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण ...

सहकारी घोटाला प्रकरणको क्षेत्राधिकारबारे कार्यदलमा छलफल जारी

कार्यदलको बैठकको फाइल तस्वीर । काठमाडौँ, जेठ १२ गते । संसदीय छानविन समितिको क्षेत्राधिकारको कार्यादेश (टीओआर) टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । आज शनिबार बसिरहेको कार्यदलले समितिको क्षेत्रधाधिकारको कार्यादेशलाई अन्तिम टुङ्गोमा पुर्याउन बैठक ...

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली, जेठ १२ गते : नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न ...