२६ असोज २०८१, शनिबार
भर्खरै
★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

समाचार

खराब मौसमका कारण हवाई उडान प्रभावित

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । ...

सदन बन्यो रङ्गमञ्च, प्रतिपक्षी दल नारा लगाउँदै, सत्तापक्ष नीति तथा कार्यक्रममाथि छलफल गर्दै

फाइल तस्वीर काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोध र नाराबाजीकैबीच आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा ...

संसदमा काङ्ग्रेसको नाराबाजी

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दैै आज आइतबारको संसद् पनि ...

‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ बराललाई

वरिष्ठ पत्रकार कोमलनाथ बराल ।काठमाडौँ, जेठ १३ गते । यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराललाई प्रदान गरिने भएको छ । पूर्वराजदूत तथा ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम ...

भजन शिरोमणिको आचार्यको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ, जेठ १३ गते । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ ।विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय ...

काङ्ग्रेसको अडान यथावत, प्रधानमन्त्रीको प्रयास विफल

फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सहकारी गठी प्रकरणको छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितिको ...

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, जेठ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले ...

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

फाइल तस्वीरललितपुर, जेठ १३ गते । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको ...

कीर्तिमानी आरोही फुञ्जो लामालाई भव्य स्वागत

नयाँ कीर्तिमान बनाउन सफल फुञ्जो लामा तस्वीरको बीचमा। काठमाडौँ, जेठ १३ गते । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ...

प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई भेट्न बुढानिलकण्ठमा

प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवा । काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको छ । संसद्मा देखिएको ...