२४ असोज २०८१, बिहिबार
भर्खरै
★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

समाचार

नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना

फाइल तस्वीरबाँके, जेठ २८ गते । बाँकेमा पानी सङ्कलन केन्द्र स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित दमकल (बारुणयन्त्र) लाई आवश्यक पर्ने पानीको स्रोत व्यवस्थापन गर्न सङ्कलन केन्द्रको स्थापना गरिएको हो । आगलागी नियन्त्रण लगायत ...

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

फाइल तस्वीरस्याङ्जा, जेठ २८ गते । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद ...

बेनी–जोमसोम–कोरला योजना: आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

फाइल तस्वीरम्याग्दी, जेठ २८ गते । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी ...

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ...

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौँ, जेठ २८ गते । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । अमेरिकाको न्युयोर्कमा गए ...

ढोरपाटनको पाखुट्टेदेखि बायखोला–झिम्पा जोड्ने सडक स्तरोन्नति

ढोरपाटन, जेठ २८ गते । निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो । चालु आर्थिक ...

भारतीय राष्ट्रपतिद्वारा मोदीको शपथ समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा रात्रिभोजको आयोजना

काठमाडौँ, जेठ २८ गते । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नुभएको छ । राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका ...

आजको मौसमःलुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ — हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा ...

मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

काक्रेविहार, जेठ २८ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको ...

वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज, जेठ २८ गते । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०:३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै ...