३० जेठ २०८१, बुधबार
काठमाडौं, जेठ ३० गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेबाट प्रारम्भ भएको हो । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहनेछ । ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरसङ्खुवासभा, जेठ ३० गते । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरचितवन, जेठ ३० गते । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरखाँदबारी, जेठ ३० गते । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । मेलम्चीबाट दैनिक करिब २० करोड लिटर पानी आउने गरेको काठमाडौंमा यस वर्ष पनि केही समय बन्द हुने भएको छ । वर्षायाम सुरु भएसँगै सुरुङमा गेग्रान छिर्नबाट जोगाउन पानी बन्द गरिने ...
३० जेठ २०८१, बुधबार
बुटवल । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रूपन्देहीमा दुर्घटना भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ बजर ५० मिनेट जाँदा रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । ‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार राति दोहा ...
३० जेठ २०८१, बुधबार
खोटाङ, जेठ ३० गते । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठह¥याइएको छ । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी ठहरिएका हुन् । अन्तर्राष्ट्रिय समाचार माध्यम ...