३० जेठ २०८१, बुधबार
फाइल तस्वीरधनुषा, जेष्ठ ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । मधेसी जनअधिकार फोरमको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ । बैठकको आकस्मिक समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद भीमप्रसाद ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल जारी रहेको छ । आजको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ । उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरगण्डकी, जेठ ३० गते । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएको वर्षदिन नपुग्दै उक्त नियम उल्लङ्घन भएको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ । ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरबाग्मती, जेठ ३० गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र ...
३० जेठ २०८१, बुधबार
फाक्ष्ल तस्वीरगण्डकी, जेठ ३० गते । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको ...