२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

काठमाडौँ उपत्यकामा आज पनि उच्च तापक्रम रहने

फाइ तस्वीरकाठमाडौँ, जेठ ३१ गते । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, ...

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका ...

बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्छ: सांसद शाही

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले बजेटमा देश विकासको एकीकृत योजना हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीमा छोरी खाता कार्यक्रम लागू गरेको बताउनुभयो । ...

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ: उपप्रधानमन्त्री लामिछाने

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारमा ...

काङ्ग्रेसलाई सरकारमा जान हतार छैन: नेता कोइराला

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले काङ्ग्रेस तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय ...

जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिनुभएको छ । लामो वा रेखिए पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने ...

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ: सांसद कंसाकार

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जलनको उपचार ...

अर्थतन्त्रलाई बलियो बनाउन नसके लोकतन्त्र नै खतरामा पर्न सक्छ : अध्यक्ष नेपाल

तस्वीरमा माधवकुमार नेपाल अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) । पोखरा, जेठ ३० गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन नसके लोकतन्त्र ...

नेप्से परिसूचकमा छ दशमलव ३७ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, जेठ ३० गते । साताको चौँथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर ...

हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ: प्रधानमन्त्री दाहाल

तस्वीर: एमड्याक बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल । काठमाडौँ, जेठ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिनुभएको छ । ...