२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको ...

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी

काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको ...

गणतन्त्रको उपलब्धि जनतासम्म पु¥याउन सक्नुपर्छ : अध्यक्ष खड्का

काठमाडौँ, जेठ ३१ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष सङ्गीता खड्काले गणतन्त्रको वास्तविक उपलब्धिबारे सबै नागरिकसम्म जानकारी पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्राप्त उपलब्धिका यर्थाथलाई प्रस्तुत गर्दै गणतन्त्र व्यवस्थाप्रति आमनागरिकको विश्वासलाई टिकाइरहन ...

नेपालगञ्जको प्रतिकार्य योजना अद्यावधिक गरिँदै

खजुरा, जेठ ३१ गते । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न लागेको छ । नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । ...

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, जेठ ३१ गते । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको ...

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

जेनेभा, जेठ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताउनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक ...

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

फाइल तस्वीरताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ...

नेपालका लोपोन्मुख र मातृभाषाको संरक्षण गरिने

फाइल तस्वीरभक्तपुर, जेठ ३१ गते । भाषा आयोग र काठमाडौँ स्कुल अफ लले संयुक्त रूपमा नेपालका लोपोन्मुख एवं मातृभाषाको विकास, अध्ययन, अनुसन्धान र संरक्षण गर्ने भएका छन् । मातृभाषाका साथै विशेषगरी लोप हुन लागेका भाषाको ...

ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत् उत्पादनलाई जोड ...

तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन

फाइल तस्वीरकाठमाडौँ जेठ ३१ गते । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका ...