१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो ★   ‘दिगो विकासका लक्ष्य हाँसिल गर्न बालश्रम उन्मूलन गर्नुपर्छ’: मन्त्री भण्डारी ★   लगानी सम्मेलनको तयारी पूरा ★   ‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन’ ★   मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे ★   ‘इन साइट अफ लाइभ २०३०’ अन्तरराष्ट्रिय सम्मेलन सुरु ★   उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन ★   प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट ★   सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   आगामी आवको बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सांसद पाण्डे ★   बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री ओली ★   मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत ★   लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो ★   अख्तियारले दियो छानबिनमा तीव्रता, महानिर्देशकलगायत ९० प्रतिशतसँग बयान ★   ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा ★   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस

समाचार

शैक्षिक गुणस्तरीयता र व्यवस्थापनमा चुकेको सरकार

राज्यबाट शिक्षामा विनियोजित बजेटलाई हेर्ने हो भने पछिल्लो पाँच वर्षको तथ्यांकमा देशको कुल बजेटको १४ प्रतिशत बजेट रकम शिक्षा क्षेत्रमा छुट्याइएको पाइन्छ । त्यसमध्ये ८० प्रतिशत बजेट त शिक्षक कर्मचारीहको तलब, भत्ता जस्ता सुविधामा नै ...

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लुकाएको आरोप

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना ...

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति बन्द

काठमाडौं, १४ असार । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द गरिएको छ ।वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएकोे छ ।कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृति सहित ...

कांग्रेस विवाद पेचिलो बन्दै, पौडेल पक्षका २७ केन्द्रीय सदस्यको विरोधपत्र दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले विधानलाई मिचेर आगामी १४ औं महाधिवेशनबाट जसरी पनि नेतृत्व अत्याउने रणनीतिमा लागेको भन्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले ...

सहमति नजुट्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न नसक्दा पार्टी भित्रको विवाद कायमै रहेको छ । दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहँदा मन्त्रिमण्डल ...

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...