०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा ★   पदपूर्तिमा अन्योल, नयाँ पदाधिकारी आउन कठिन, ६ संवैधानिक आयोग प्रमुखविहीन, ११ सदस्य रिक्त ★   आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन ★   तटबन्ध नहुँदा बादी बस्ती जोखिममा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   दुई दशकपछि सडक स्तरोन्नति ★   जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि ★   राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने ★   वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन ★   पाकिस्तानी विदेशमन्त्रीद्वारा अफगानिस्तान भ्रमण, शरणार्थी फिर्तीको विषयमा उच्चस्तरीय वार्ता ★   लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताः राष्ट्रसंघ ★   इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १ सय ४३ जनाको मृत्यु ★   भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन ★   ‘नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी’ ★   बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड ★   ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’ ★   हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट ★   स्थानीय निकायबीच समन्वय हुनुपर्नेमा महानगर प्रमुख महर्जनको जोड

समाचार

पुरानैशैलीमा तङ्ग्रियो रानीपोखरी

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको ...

हुलाक सेवालाई समयानुकूल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता

प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो । ...

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । ...

सङ्क्रमण बढ्दो, उपचारमा समस्या आउने सङ्केत

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर ...

संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी

विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका ...

रोजगारदाताहरुबाट नेपाली मजदुरमाथि चरम शोषण

रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...

सरकारी टोली र अनसानरत डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । ...

कोरोना भाइरसको सङ्क्रमण बढ्दो, उपत्यका उच्च जोखिममा

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ...

कलम चलाउनेहरुको चर्काे श्रम शोषण

अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...