०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

समाचार

लाइसेन्स परीक्षाको अनलाइन फाराममा प्राविधिक समस्या

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । ...

उकालो लाग्दै सुनको मूल्य

स्थानीय बजारमा आज मङ्गलबार छापावाल सुनको मूल्यमा रु एक हजार १ सय रुपैँयाले वृद्धि भएर प्रतितोला रु ९६ हजार ४ सय रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । ...

संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) द्धारा अन्तर्क्रियात्मक कार्यक्रम हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) खेमाले मङ्गलबार राजधानी र विभिन्न शहरहरुमा अन्र्तक्रिया गर्दैछ । ...

बाक्लो हुस्सुका कारण आन्तरिक हवाइ सेवामा आंशिक असर

हिजोदेखि देशभरको मौसममा बदली भएको छ । बादल, बाक्लो हुस्सु र तुवाँलोको कारण कतिपय स्थानमा हवाई उडान पनि अवरुद्ध हुन पुगेको छ । ...

गोरखा—काठमाडौं एकीकरण मार्गमा पदयात्राको थालनी

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा गोरखा—काठमाडौं एकीकरणलाई जगेर्ना गर्न नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । ...

कालापानी, लिपुलेकसहितको पाठ्यपुस्तक वितरण गर्न माग

संसद विघटनको विरोधसँगै अनेरास्ववियूले संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने निर्णय पनि ...

अमेरिकी राष्ट्रपति ट्रम्प झुटको खेती गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजयलाई अझै स्वीकार गर्न सकेका छैनन् । ...

अनेरास्ववियूद्धारा प्रत्येक कलेजमा कालो ब्यानर सहित विरोध प्रदर्शन

नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ...

पछिल्लो २४ घण्टामा ४ सय ३ जना कोरोना सङ्क्रमित, थप ७ जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ सय ९४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । ...

लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । ...