०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

समाचार

देशभर २९ हजार ८ सय ८६ वटा सहकारी ७३ लाख भन्दा धेरै मानिस आवद्ध

सहकारी विभागले हालै देशभरका सहकारीबारे सङ्कलन गरेको तथ्याङ्कअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । ...

कैलालीमा गैंडाको खागसहित नैनबहादुर कठरिया पक्राउ

कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । ...

झापाका बद्रीहाङ राई पेस्तोलको गोलीसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् । ...

विश्वमै कम जन्मदर रहेको दक्षिण कोरियामा जन्म भन्दा मृत्यु धेरै

दक्षिण कोरियामा गएको वर्ष जन्म भन्दा मृत्यु धेरै भएको छ । इतिहासमै पहिलोपटक सन् २०२० मा दक्षिण कोरियामा जन्मिनेको भन्दा मृत्यु हुनेको सङ्ख्या धेरै हुँदा चिन्ता थपिएको हो । ...

थप उपचारका लागि आज सीता दाहाललाई भारतको मुम्बई लगियो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । ...

साताको दोस्रो दिन सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि

साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुङ्गाबाट दुई जना पक्राउ

सवारी जाँच गर्ने क्रममा महानगरीय प्रहरी नागढुङ्गाले आज बिहान दुई जनालाई पक्राउ गरेको हो । ...

मन्त्रिपरिषदको बैठक दिउँसो ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन् । ...

हुम्लामा आइतबार साँझदेखि हिमपात विमान सेवासमेत अवरुद्ध

हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । ...

प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चमा लिखित जवाफ पेश

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विषय राजनीतिक विषय भएकोले अदालतमा प्रवेश गर्न नमिल्ने भन्दै अदालतमा लिखित जवाफ पेश गर्नु भएको छ । ...