०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

समाचार

कैदीबन्दीको अत्याधिक चापले खोटाङ कारागारमा समस्या

खोटाङ, भदौ २८ गते । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला ...

मुक्तिनाथको यात्रा सकसपूर्ण, सडकमार्गको यात्रा कस्टकर र चुनौती

राजमार्गको अवस्थाम्याग्दी, भदौ २८ गते । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ...

दैनिक उडान नहुँदा काठमाडौँ जाने यात्रुहरुलाई समस्यामा

तस्वीरमा भोजपुरको टक्सार विमानस्थल ।टक्सार, भदौ २८ गते । भोजपुर जिल्लामा पर्याप्त हवाई उडान नहुँदा त्यहाँका नागरिकहरुलाई समस्या भएको छ । विगतमा हप्ताको सातै दिन जहाज जाने ठाउँमा यहिबेला हप्ताको दुईदिन मात्र हवाई उडान हुँदा ...

रास्वपाका पूर्वसांसद डा. ढाकाकुमार लागुऔषध कारोवारको आरोपमा पक्राउ

फाइल तस्वीरः पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ ।पोखरा, भदौ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ पक्राउ पर्नुभएको छ । पोखरा–२४ निवासी ४८ वर्षीय पूर्वसांसद डा श्रेष्ठलाई लागुऔषध बिक्री–वितरण गरेको आरोपमा प्रहरीले ...

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ पूरा

काठमाडौँ, भदौ २७ गते । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित राजदूत क्रमशः लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, सनिल नेपाल ...

कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ : नेता कोइराला

लेखनाथ, भदौ २७ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा ...

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

काठमाडौँ, भदौ २७ गते । रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति ...

प्रचण्ड र बाबुराम एउटै मञ्चबाट सम्बोधनः जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काठमाडौं, भदौ २७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर ...

अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ, भदौ २७ गते । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...

‘क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल’

काठमाडौँ, भदौ २७ गते । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याङ्कन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक ...