०५ असोज २०८१, शनिबार
भर्खरै
★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

समाचार

मन्त्रिपरिषद्को निर्णयः सचिव र सहसचिवहरूको सरुवा

फाइल तस्वीरकाठमाडौँ, भदौ २८ गते । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र अन्य केही मन्त्रालयका सहसचिवहरुको सरुवा गरेको छ । हिजो बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी र ...

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

ड्रागन फ्रुटको व्यवसायिक खेती ।बागलुङ, भदौ २८ गते । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा ...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, भदौ २८ गते । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेकोले देशभरको मौसममा बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल ...

आजको विदेशी विनिमय दरः अमेरिकी डलर र युरोको मूल्य घट्यो

फाइल तस्वीरकाठमाडौँ, भदौ २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी ...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निर्धारित समयमा हुनेमा आशङ्का

फाइल तस्वीरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थल रङ्गशाला ।सुर्खेत, भदौ २८ गते । आगामी आगामी मङ्सिर २–९ गतेसम्म हुने कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा हुने नहुने भन्नेमा ...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

काठमाडौँ, भदौ २८ गते । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार ...

कैदीबन्दीको अत्याधिक चापले खोटाङ कारागारमा समस्या

खोटाङ, भदौ २८ गते । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला ...

मुक्तिनाथको यात्रा सकसपूर्ण, सडकमार्गको यात्रा कस्टकर र चुनौती

राजमार्गको अवस्थाम्याग्दी, भदौ २८ गते । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ ...

दैनिक उडान नहुँदा काठमाडौँ जाने यात्रुहरुलाई समस्यामा

तस्वीरमा भोजपुरको टक्सार विमानस्थल ।टक्सार, भदौ २८ गते । भोजपुर जिल्लामा पर्याप्त हवाई उडान नहुँदा त्यहाँका नागरिकहरुलाई समस्या भएको छ । विगतमा हप्ताको सातै दिन जहाज जाने ठाउँमा यहिबेला हप्ताको दुईदिन मात्र हवाई उडान हुँदा ...

रास्वपाका पूर्वसांसद डा. ढाकाकुमार लागुऔषध कारोवारको आरोपमा पक्राउ

फाइल तस्वीरः पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ ।पोखरा, भदौ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ पक्राउ पर्नुभएको छ । पोखरा–२४ निवासी ४८ वर्षीय पूर्वसांसद डा श्रेष्ठलाई लागुऔषध बिक्री–वितरण गरेको आरोपमा प्रहरीले ...